३ कार्तिक २०८३, मंगलबार

रवि लामिछाने र सीके राउतबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता भएको छ ।

लामिछाने र राउतबीच मंगलबार काठमाडौंमा भेटवार्ता भएको हो ।

भेटपछि रास्वपाको फेसबुक पेजमा लेखिएको छ, ‘नयाँ शक्तिहरू बीचको सौहार्दता स् नयाँ र केही गरौं भन्दै नेपालको राजनीतिमा उदाएका नयाँ शक्तिहरूबीच हार्दिकता र स्वच्छ प्रतिस्पर्धा आजको आवश्यकता हो ।’

दुई नेताबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।