शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: रविलाई सरकारमा आउन प्रचण्डको आग्रह, महावीर पुनका माग पूरा गर्न सरकार तयार

दैनिक नेपाल २०८० वैशाख १७ गते २१:१३

काठमाडौं, १७ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वमा आफ्नो कार्यक्रम बिथोल्न खोज्नेहरुलाई राज्यले नै संरक्षण गरेको बताएका छन् ।

अखिल नेपाल किसान महासंघको ७३औं स्थापना दिवसका अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा ओलीले आफू सहभागी कार्यक्रम रोक्ने प्रयास सत्ता गठबन्धनकै केही व्यक्ति र कार्यकर्ताबाट भएको बताउँदै उक्त गतिविधि गर्नेलाई राज्यले नै संरक्षण गरिरहेको बताएका हुन् ।

उनले नियोजित रुपमा नै आफ्नो कार्यक्रम बिथोल्ने प्रयास गरेको र उक्त क्रियाकलापमा संलग्न असमाजिक तत्वहरुको मनोबल उच्च देखिएको उल्लेख गरे ।

हेरौँ आइतबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू-

 

प्रतिक्रिया
सम्बन्धित