३ कार्तिक २०८३, मंगलबार

वीर अस्पतालको छतको पर्खाल भत्किँदा ४ जना घाइते

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । काठमाडौंको वीर अस्पतालको छतको पर्खाल भत्किँदा चार जना घाइते भएको छन् ।

वर्षाको छतको पर्खाल भत्किएर चारजना घाइते भएका हुन् । ईंट्टाले लागेर तल हिँड्नेहरुलाई लागेको थियो ।

घाइतेहरूको अवस्था सामान्य छ । घाइते हुनेमा तीन महिला र एक पुरुष रहेका छन् ।

घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।