३ कार्तिक २०८३, मंगलबार

महावीर पुनलाई साथ दिन रवि लामिछाने पनि पुगे माइतीघर

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । विभिन्न माग राख्दै आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनमा ऐक्यवद्वता जनाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् प्रतिनिधि सभा सदस्य रवि लामिछाने माइतीघर पुगेका छन् ।

पुनले राखेका मागहरू पूरा हुनुपर्छ भन्ने आफ्नो धारणा रहेकाले साथ दिन पुगेको लामिछानेले बताए ।