
काठमाडौं, १५ वैशाख । प्रतिनिधि सभाको हिउँदे अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ ।
हिउँदे अधिवेशनको अन्तिम बैठक अहिले बसिरहेको छ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।















प्रतिक्रिया