२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: पूर्वराजामाथि खनिए एमाले अध्यक्ष ओली, सरकार नै ढाल्ने रविको चेतावनी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् ।

इलाममा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले पूर्वराजाले छोरा बुहारीलाई अगाडि सारेर आफूमाथि ढुंगामुढा भएको भन्दै ट्वीटरमा लखेको भन्दै आक्रोश पोखेका हुन् ।

झापामा आफूमाथि आक्रमण हुँदा हिमानी शाहले जनताले ढुंगा हानेको भनेर ट्वीट गरेको भन्दै ओली आक्रोशित बनेका हुन् ।

हेरौँ बिहीबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू-