३ कार्तिक २०८३, मंगलबार

बामदेव गौतमविरूद्वको मुद्दामा सर्वोच्च अदालतले मगायो बहस नोट

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । सर्वोच्च अदालतले बामदेव गौतमविरूद्वको मुद्दामा बहस नोट झिकाउन आदेश दिएको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हाको इजलासले गौतमको मुद्दामा बहस नोट झिकाउन आदेश दिएको हो ।

बर्दियाबाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका गौतमलाई राष्ट्रिय सभा सदस्य बनाइएको विरोधमा सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज भट्टले छुट्टाछुट्टै मुद्वा दायर गरेका थिए ।