३ कार्तिक २०८३, मंगलबार

दुर्गा प्रसाईलाई आयकर बुझाउन १५ दिनको ‘अल्टिमेटम’

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले १५ दिने अल्टिमेटम दिएको छ ।

प्रसाईले आयकर नबुझाएपछि राजस्व कार्यालयले १५ दिनभित्र बुझाउन अल्टिमेटम दिएको हो ।

प्रसाईले बीएण्डसी मेडिकल कलेजको आम्दानीको आयकर तिरेका छैनन् ।

प्रसाई पछिल्लो समय हिन्दू राष्ट्र, राजसंस्था स्थापना, बैंक तथा वित्तिय संस्थाको नियन्त्रण अभियानमा सक्रिय छन् ।