३० आश्विन २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS: रविले गरे आफ्नै रेकर्ड ब्रेक, ढाकाकुमार रहेनन् सांसद

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । चितवन क्षेत्र नम्बर-२ मा बाट प्रतिनिधि सभा सदस्यमा पुन: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछाने निर्वाचित भएका छन् ।

लामिछाने निकट्तम प्रतिस्पर्धीसँग भारी मतान्तरले विजयी भएका हुन् । लामिछानेले ५४ हजार १७६ मत पाउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २१४ मत पाए ।

लामिछानेले यो पटक मंसिर ४ गते भएको निर्वाचनको रेकर्ड तोडेका छन् । उनले यसअघि पाएको भन्दा धेरै मत ल्याउँदै यसअघिको आफ्नै रेकर्ड तोडेका हुन् ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारमा हेडलाइनहरू–