
काठमाडौं, १२ वैशाख । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेश थकाली नियुक्त हुने भएका छन् ।
प्रभु बैंकको चिफ बिजनेश अफिसर (सीबीओ) रहेका थकाली कामना सेवाको सीईओ बन्ने भएका हुन् ।
थकालीलाई सीईओ बनाउनका लागि कामना सेवाको सञ्चालक समितिले थकालीको व्यावसायिक प्रस्तुतीकरण लिइसकेको छ ।
सम्भवतः भोलि उनको नियुक्ति हुने छ ।















प्रतिक्रिया