३ कार्तिक २०८३, मंगलबार

रविले तोडे यसअघिको आफ्नै रकर्ड

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । चितवन-२ बाट प्रतिनिधि सभामा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले आफ्नै रकर्ड तोडेका छन् ।

रविले मंसिर ४ गते ल्याएको मतभन्दा यो पटक धेरै मत ल्याएर आफ्नै रेकर्ड तोडेका हुन् ।

मंसिर ४ गतेको निर्वाचनमा लामिछानेले ४९ हजार ३०० मत पाएका थिए । पाएर विजय हासिल गरेका थिए। अहिले उनले ५४ हजार १७६ मत पाएका छन् ।

उपनिर्वाचनमा उनले ४ हजार ८७५ बढी मत पाएका हुन् । नागरिकता विवादमा लामिछानेले सांसद पद गुमाएपछि चितवन २ मा उपनिर्वाचन भएको हो ।