१ मंसिर २०८३, मंगलबार

बारा २: उपेन्द्र यादव ४ हजार मतले अगाडी

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कलैया, १२ वैशाख । बारा २ उपनिर्वाचनको जारी मतगणनामा जसपाका अध्यक्ष समेत रहेका उम्मेदवार उपेन्द्र यादव ४ हजार २९८ मतले अगाडी रहेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार यादवले १२ हजार ४७९ मत ल्याउँदै अग्रता कायम राखेका छन् । उनलाई जनमतका शिवचन्द्र कुशवाहले ८ हजार १८१ मतसहित पछ्याइरहेका छन् ।

यसैगरी, नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ४ हजार ४४१ मत ल्याएका छन् ।