
चितवन, १२ वैशाख । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेको अग्रता फराकिलो बन्दै गएको छ ।
हालसम्म यहाँको ५८ हजार ३६३ मतगणना हुँदा लामिछानेले ४१ हजार ५०४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ७ हजार ६९५ मत ल्याएका छन् ।
यसैगरी, नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार ३९९ मत प्राप्त गरेका छन् ।












प्रतिक्रिया