
काठमाडौं, ११ वैशाख । फ्लाइ दुबइका पाइलटले समस्याग्रस्त जहाज दिल्लीमा अवतरणको तयारी गरेका छन् ।
नेपालमा अवतरणका लागि केहीबेर होल्ड गरिए पनि अहिले जहाज भारतको आकाशमा पुगेको छ ।
फ्लाई दुबईका पाइलटले आफ्नो जहाज सुरक्षित रहेको जानकारी उनले त्रिभुवन विमानस्थललाई दिएको बताइएको छ ।















प्रतिक्रिया