
काठमाडौं, १० वैशाख । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता ह्वात्तै बढाएका छन् ।
पछिल्लो मतपरिणामअनुसार लामिछानेले निकटतम प्रतिस्पर्धीभन्दा लगभग तीन गुणा मतान्तरले अगाडि छन् ।
लामिछानेले १० हजार १ सय ३० ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामप्रसाद न्यौपानेले ३ हजार ३ सय ५७ मत पाएका छन् ।
यस्तै, नेपाली काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ३ हजार १ सय ६८ मत पाएका छन् ।















प्रतिक्रिया