
काठमाडौं, ११ वैशाख । स्वआत्मनिर्भर नेपालको निर्माण, आर्थिक उन्नति एवम् औद्योगिक क्रान्तिका लागि नेपालमै पहिलो पटक श्रीअयुतचण्डी एवम् श्रीमहागणपति विराट महायज्ञको शुभारम्भ गरिएको छ ।
अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी श्रीप्रखरजी महाराजको सान्निध्यमा तथा मारवाड़ी सेवा समिति नेपालको तत्वावधानमा विराट महायज्ञ शुभारम्भ गरिएको हो ।
फागुन २७ गतेदेखि सुरू भएको महायज्ञको निरन्तरतास्वरूप स्वामी श्रीप्रखरजी महाराजको सत्सङ्कल्पमा हिजो आइतबार अक्षय तृतीयाका दिन उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यता, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको विशिष्ट आतिथ्यता र संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको विशेष आतिथ्यतामा समुद्घाटन गरिएको हो ।
हेर्नुहोस् केही तस्वीहरू–
















प्रतिक्रिया