
काठमाडौं, ११ वैशाख । तनहुँ क्षेत्र नम्बर-१ को मतगणना जारी छ ।
जारी मतगणनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले आफ्नो फराकिलो अन्तरलाई कायमै राखेका छन् ।
पछिल्लो मतरिणामअनुसार वाग्लेले १७ हजार ९ सय २ मत पाएका छन् । उनलाई नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १० हजार २२८ मतसहित पछ्याइरहेका छन् ।
यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदलार सर्वेन्द्र खनालले ५ हजार ५ सय ८६ मत पाएका छन् ।















प्रतिक्रिया