
काठमाडौं, ११ वैशाख । चितवन २ को मतगणना जारी छ ।
मतगणनाको प्रारम्भिक नतिजाअनुसार नेकपा एमालेका रामप्रसाद न्यौपानेले सुरूवाती अग्रता बनाएका छन् । उनले ३ सय ६७ मत पाएका छन् ।
यस्तै, उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले पछ्याइरहेका छन् । रविले ३ सय १९ मत पाएका छन् ।
यस्तै, तेस्रो स्थानमा रहेका नेपाली काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले २ सय ४४ मत पाएका छन् ।















प्रतिक्रिया