३ कार्तिक २०८३, मंगलबार

तनहुँ-१: स्वर्णिमले कटाए १५ हजार मत

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । तनहुँ निर्वाचन क्षेत्र नम्बर-१ को मतगणना जारी छ ।

मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले आफ्नो अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणामअनुसार वाग्लेले १५ हजार १ सय ३५ मत पाएका छन् । यस्तै, उनलाई नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले पछ्याइरहेका छन् ।

उनले ८ हजार ७ ३४ मत पाएका छन् । यस्तै, तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार सवेन्द्र खनाल रहेका छन् । उनले ५ हजार मत पाएका छन् ।