
काठमाडौं, ११ वैशाख । चितवन निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरू भएको छ ।
इच्छाकामना गाउँपालिकाबाट मतगणना गर्न सुरू गरिएको हो। बिहान बसेको सर्वदलीय बैठकले मतगणना सुरू गर्ने निर्णय गरेको थियो ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही नगरिएसम्म मतगणना गर्न नदिने नेपाली काँग्रेस र नेकपा एमालेले अडान राखेका थिए ।















प्रतिक्रिया