३ कार्तिक २०८३, मंगलबार

एमाले नेतृत्वको लुम्बिनी सरकार पनि ढल्यो, मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । नेकपा (एमाले) नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेको छ ।

सोमाबार बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री लिला गिरीले विश्वासको मत नपाएसँगै सरकार ढलेको हो । मुख्यमन्त्री गिरीको पक्षमा ३३ मत खस्यो ।

विश्वासको मतको विपक्षमा ५३ मत खसेको छ ।

विश्वासको मत नपाएसँगै मुख्यमन्त्री गिरी पदमुक्त भएका छन् ।