२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: उपनिर्वाचनमा ६० प्रतिशत मात्रै मत खस्यो, रविमाथि आक्रमण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । चितवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन सकिएको छ ।

छिट्पुट बाहेक शान्पिूर्ण रूपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ । हालसम्मको प्रारम्भिक विवरण अनुसार समग्रमा करीब ६० प्रतिशत मतदान भएको देखिएको आयोगले जनाएको ।

जसअनुसार बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६४ प्रतिशत, चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ५३ प्रतिशत मतदान भएकोे छ ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारमा हेडलाइनहरू–