
काठमाडौं, १० वैशाख । उपनिर्वाचनका लागि तोकिएको समय सकिएको छ ।
चितवन–२, बारा–२ र तनहुँ १ मा भएको उपनिर्वाचनका लागि निर्वाचन आयोगले तोकेको समय सकिएको हो ।
मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो । केही छिट्पुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रूपमै सम्पन्न भएको आयोगले जानकारी दिएको छ ।















प्रतिक्रिया