३ कार्तिक २०८३, मंगलबार

मोटरसाइकल दुर्घटनामा परेर वडाध्यक्षको मृत्यु

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । मोटरसाइकल दुर्घटनामा कीर्तिपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्षको मृत्यु भएको छ ।

वैशाख १ गते दुर्घटनामा परेर घाइते भएका वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु भएको हो ।

अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।