२९ आश्विन २०८३, बिहिबार

काठमाडौं विमानस्थलबाट हुने उडान तथा अवतरण बन्द

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवतरण बन्द भएको छ ।

सञ्चार उपकरणमा आएको समस्याका कारण उडान तथा अवतरण बन्द भएको विमानस्थलले जनाएको छ ।

उपकरणमा समस्या आएर उडान रोकिदा आन्तरिक तथा बाह्य उडान प्रभावित भएका छन् । टावरबाट नजिकै रहेका जहाजहरुसँग सञ्चार स्थापित गर्ने फ्रिक्वेन्सीले काम नगरेपछि उडानहरु प्रभावित बनेका हुन् ।