३ कार्तिक २०८३, मंगलबार

चितवन-२: कृष्णपुरमा मतदान सुचारू

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । चितवन-२ स्थित भरतपुर महानगरपालिका-७ को राष्ट्रिय मावि कृष्णपुर मतदान केन्द्रमा मतदान पुन: सुरू भएको छ ।

अन्य दलका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेविरूद्व नाराबाजी गरेपछि मतदान रोकिएको थियो ।

लामिछानेविरूद्व नाराबाजी गर्नेलाई कारबाही गर्ने सहमतिपछि मतदान पुन: सुरू भएको हो ।