३ कार्तिक २०८३, मंगलबार

बाजुरालाई केन्द्रबिन्दु बनाएर भूकम्प

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । बाजुरालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

आइतबार दिउँसो १ बजेर १२ मिनेटमा बाजुराको कुल्देवमान्डौ आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पपछि स्थानीय त्रसित भएका छन् ।