३ कार्तिक २०८३, मंगलबार

चितवनको नयाँकिरण कमलकुसुम केन्द्रमा रोकियो मतदान, सर्वदलीय बैठक बस्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । चितवन-२ स्थित नयाँकिरण कमलकुसुम माध्यमिक विद्यालयको मतदान रोकिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले मतदान केन्द्रमै नाराबाजी गरेपछि गठबन्धन र एमालेका नेता कार्यकर्ताबीच विवाद भएको थियो।

गठबन्धन र एमालेका कार्यकर्ताले धाँधली गर्न खोजेको रास्वपाको आरोप छ । अहिले मतदान केन्द्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान सुचारू गर्न सर्वदलीय बैठक बस्दैछ ।

सर्वदलीय बैठकपछि मतदान पुन सुरू हुने बताइएको छ ।