३ कार्तिक २०८३, मंगलबार

नतिजा सकारात्मक हुन्छ भन्नेमा विश्वस्त छु: रवि लामिछाने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । चितवन निर्वाचन क्षेत्र नम्बर-२ का उम्मेदवार एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचनको परिणाम आफ्नो पक्षमा आउनेमा विश्वस्त रहेको बताएका छन् ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले मतदाताहरूमा उत्साह देखिएको र त्यसले आफूलाई पनि उत्साहित बनाएको बताएका हुन् ।

‘बिहानदेखि उत्साह देखिएको छ । त्यसलाई मैले सकारात्मक रूपले लिएको छु । यद्यपि मतदाता कति उपस्थित हुनुहुन्छ थाहा छैन तर पनि नतिजा सकारात्मक हुन्छ भन्नेमा विश्वस्त छु’, उनले भने ।