
काठमाडौं, १० वैशाख । पाल्पामा बस दुर्घटना भएको छ ।
प्रहरीकाअनुसार तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा बस दुर्घटना परेको हो । बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस पाल्पाको जोरधारामा दुर्घटनामा भएको हो।
अहिलेसम्म २० जनालाई उद्वार गरेर अस्पताल पठाइएको छ ।
थप विवरण आउन बाँकी छ ।















प्रतिक्रिया