
काठमाडौं, ९ वैशाख । दार्चुलामा तुइनबाट महाकाली नदीमा खस्ता एक व्यक्ति वेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी रहेका छन् । भारत जाने क्रममा उनी तुइनबाट खसेको प्रहरीले जानकारी दिएको छ ।
उनको खोजी भइरहेको छ ।















प्रतिक्रिया