३ कार्तिक २०८३, मंगलबार

विराटनगर तनावग्रस्त: प्रहरीसहित १० बढी घाइते, प्रहरीद्वारा ८१ सेल अश्रुग्यास प्रहार

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । विराटनगर तनावग्रस्त बनेको छ ।

कोशी प्रदेश नामाकरणको विरोधका क्रममा गत चैत ५ गते मृत्यु भएको पदम लिम्बूको शव सहर परिक्रमा गराउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।

शवलाई निषेधित क्षेत्रमा लान खोजिएपछि प्रहरीले रोकेपछि दोहोरो झडप भएको हो । झडपमा प्रहरीसहित १० जना घाइते भएका छन् । प्रहरीले हालसम्म ८१ सेल अश्रृग्यास प्रहार गरेको छ ।

आन्दोलनकारीले प्रहरीलाई लक्षित गरि पेट्रोल बम प्रहार गरेपछि प्रहरीले असुर अश्रु ग्यास प्रहार हो ।