३ कार्तिक २०८३, मंगलबार

गुल्मीमा डढेलोमा परेर फेरि एकजनाको मृत्यु

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । गुल्मीमा डढेलोमा परेर फेरि एकजनाको मृत्यु भएको छ ।

धुर्कोट गाउँपालिका वडानम्बर–३ स्थित हाडहाडे बर्दवास जंगलमा लागेको डढेलो निभाउने क्रममा ५५ वर्षीय धनबहादुर जोगी कुँवरको मृत्यु भएको हो ।

यसअघि सोही जंगलमा लागेको डढेलो निभाउने क्रममा धुर्कोट गाउँपालिका वडानम्बर–३ कै १३ वर्षीय दीपक मुखियाको पनि मृत्यु भएको थियो ।