२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS : सिंहदरबारको फोहोर उठाउन आदेश, सुकुम्बासी बस्ती नहटाइ हुन्न

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख । सिंहदरबार र शीतलनिवासलगायत स्थानका फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई सर्वोच्च अदालतको आदेश दिएको छ ।

फोहोर नउठाउने निर्णय लिए ककाठमाडौं महानगर प्रमुख बालेन्द्र साहले सुकुम्बासीवस्ती हटाउने सूचनाविरूद्ध उच्च अदालत पाटनमा परेको रिटमाथि लिखित जवाफ पेश गरेका छ ।

यस्तै आज प्रधानन्यायाधीश नियुक्ति, संसदीय समिति गठन र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा देखिएको समस्या समाधान गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ भने एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेबाट राष्ट्रपति नबनाइनुको कारण खुलासा गरेका छन् ।

हेरौँ शुक्रबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–