२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

काठमाडौं, ८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

आज शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षमा दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो ।

भेटमा उनीहरूबीच संवैधानिक नियुक्ति र संवैधानिक परिषद बैठकबारे छलफल भएको बताइएको छ ।