
काठमाडौं, ८ वैशाख । सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज फेरी पनि ह्याक भएको छ ।
केहिबेर अघि फेसबुक पेज ह्याक भएको देखिएको छ ।

ह्याकरले सशस्त्रको फेसबुक पेज ह्याक गर्दै पेजको नाम समेत परिवर्तन गर्दै अंग्रेजी नाम राखेको देखिएको छ ।
यसअघि २८ चैतमा समेत सशस्त्रकै सोही फेसबकु पेज ह्याक भएको थियो ।

पछिल्लो समय सरकारी निकायमाथि साइबर हमला बढिरहेको छ ।











प्रतिक्रिया