१ कार्तिक २०८३, आइतबार

नेपालको खराब प्रदर्शन, अर्का ओपनर आशिफ शेख पनि आउट

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीरः क्यान

काठमाडौं, ८ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत ओमानविरुद्ध खेलिरहेको नेपालले खराब प्रदर्शन गरिरहेको छ ।

टस हारेर ब्याटिङ गरिरहेको नेपालले ५.२ ओभरमा दुई विकेट गुमाउँदै ५ रन मात्र जोड्न सकेको छ ।

ओपनर ब्याटसम्यान कुशल भुर्तेल र आशिफ शेख आउट भएका छन् ।