शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: उपनिर्वाचनका लागि प्रचारप्रसारको समय सकियो, प्रधानमन्त्रीविरूद्व नै उजुरी

दैनिक नेपाल २०८० वैशाख ७ गते २२:२१

काठमाडौं, ७ वैशाख । यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि प्रचारप्रसारको समय सकिएको छ ।

बिहीबार मध्यराति १२ बजेबाट प्रचारप्रसारको समय सकिएको हो । मौन अवधिमा उम्मेदवारहरूले प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न पाउँदैनन् ।

उपनिर्वाचनका लागि सत्ता गठबन्धन, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी मैदानमा उत्रिएका छन् ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारमा हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित