२९ आश्विन २०८३, बिहिबार

चक्कु प्रहारबाट घाइते महिलाको मृत्यु

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ वैशाख । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा चक्कु प्रहारबाट घाइते महिलाको मृत्यु भएको छ ।

आज बिहीबार दिउँसो पसलमा बसिरहेकी निरु पाण्डे भट्टराईमाथि चक्कु प्रहार भएको थियो ।

चक्कु प्रहारबाट घाइते भएकी ती महिलाको चिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले चक्कु प्रहार गर्ने व्यक्तिको अझै पहिचान गर्न सकेको छैन ।