२९ आश्विन २०८३, बिहिबार

हर्क सामपाङले किन मागे सबै वडाध्यक्षहरूको राजीनामा ?

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, ७ वैशाख । धरान उपमहानगरपालिकाका मेयर हर्क सामपाङले सबै वडाध्यक्षहरुको राजीनामा माग गरेका छन् ।

जनप्रतिनिधिले कर्तव्य पूरा नगरेको भन्दै विज्ञप्ति नै जारी गरेर वडाध्यक्षहरूलाई राजीनामा दिन मेयर सामपाङले चेतावनी दिएका हुन् ।

मेयर साम्पाङले आज निर्देशनात्मक विज्ञप्ति जारी गर्दै वडाध्यक्षहरूले पार्टीको ह्वीपलाई जनताको हितभन्दा ठूलो मानेर विकासे बैठकहरू वहिष्कार गरेको भन्दै राजीनामा माग गरेका हुन् ।

हेर्नुहोस् विज्ञप्ति–