२९ आश्विन २०८३, बिहिबार

काठमाडौंको कपनमा महिलामाथि चक्कु प्रहार

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ वैशाख । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा एक महिलामाथि चक्कु प्रहार भएको छ ।

आज बिहीबार दिउँसो पसलमा बसिरहेकी महिलामाथि चक्कु प्रहार भएको हो ।

चक्ककु प्रकारबाट गम्भीर घाइते बनेकी महिलाको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेकको छ ।

घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान अघि बढाएको छ ।