
काठमाडौं, ७ वैशाख । भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधिन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ।
दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि राडीस्थित स्वास्थ्य चौकीमा पठाइएको छ ।
बेलिब्रिज भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लु रुकुम पश्चिमको आठबिसकोटमा पर्दछ ।
थप विवरण आउन बाँकी छ ।















प्रतिक्रिया