३ कार्तिक २०८३, मंगलबार

बिहीबार सुनको मूल्य घट्यो, तोलाको कतिमा कारोबार भइरहेको छ ?

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ वैशाख । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा पाँचसयले घटेको छ । आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइहरको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

चाँदी बुधबारकै मूल्य प्रतितोलाको एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।