२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: राष्ट्रपति उपचारका लागि भारतमा, उपनिर्वाचनका लागि भोलि मध्यरातबाट मौन अवधी सुरू हुँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । वैशाख १० गते हुने उपनिर्वाचनका लागि भोलि मध्यराति १२ बजेबाट मौन अवधी सुरू हुँदैछ ।

निर्वाचनको ४८ घण्टा अघिबाट कुनै प्रचारप्रसार गर्न नपाइने व्यवस्था रहेको छ । मौन अवधीमा कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न पाइदैन ।

बैशाख १० गते चितवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन हुँदैछ ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारमा हेडलाइनहरू–