
काठमाडौं, ६ वैशाख । कर्णाली प्रदेश सरकारमा अन्तिम समयमा नेपाली काँग्रेसबाट मन्त्री बन्न लागेकाहरूको सपथ रोकिएको छ ।
आज हुने तय भएको सपथ अन्तिम समयमा रोकिएको हो । मन्त्रीका लागि सिफारिस भएकाहरूमा वरियता क्रमको विवाद आएपछि अन्तिममा सपथ रोकिएको हो ।
जाजरकोटका सांसद वेदराज सिंह, सुर्खेतका सांसद खड्क पोखरेल र दैलेखका सांसद कृष्णकुमार बिसीलाई मन्त्री बन्ने तयारीमा दिए ।















प्रतिक्रिया