
काठमाडौं, ६ वैशाख । एक नेपालीले यूएईमा करिब ७२ करोडको चिठ्ठा जितेका छन् ।
सवारी चालकको काम गर्ने पदम नाम गरेका युवकले दुई करोड दिरामको चिठ्ठा जितेका हुन् । दुई करोड दिराम नेपाली ७१ करोड ७० लाख हुन आउँछ ।
तीन महिना अगाडि मात्रै युएईमै अर्का एक नेपाली युवकले पनि ८२ करोडको चिठ्ठा जितेका थिए।















प्रतिक्रिया