३ कार्तिक २०८३, मंगलबार

उपप्रधानमन्त्री खड्काद्वारा कानुन मन्त्रालयको पदभार ग्रहण

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कानुन मन्त्रालयको पदभार ग्रहण गरेका छन् ।

खड्कालाई मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए।

खड्काको काँधमा रक्षा मन्त्रालयको जिम्मेवारीसमेत रहेको छ । खड्का चैत १७ गते रक्षामन्त्री नियुक्त भएका हुन् ।