
काठमाडौं, ६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुम श्याग्या शताब्दी महोत्सव उद्घाटन गरेका छन्।
बुधबार गोरखा पुगेर प्रधानमन्त्री प्रचण्डले चुमनुब्री गाउँपालिका छेकम्पारमा महोत्सवको उद्घाटन गरेका हुन्।
महोत्व ९ गतेसम्म चल्नेछ । अहिंसा क्षेत्र घोषणा गरेको एकसय वर्ष पुगेको अवसरमा महोत्सव आयोजना गरिएको हो ।
















प्रतिक्रिया