३ कार्तिक २०८३, मंगलबार

उपनिर्वाचनका लागि भोलि राति १२ बजेबाट मौन अवधि सुरू हुँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । वैशाख १० गतेका लागि तोकिएको उपनिर्वाचनका लागि भोलि मध्यराति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ ।

बिहीबार राति १२ बजेबाट प्रचारप्रसारका कुनै पनि कार्य गर्न पाइदैन ।

चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट निर्वाचन सम्बन्धी कुनै पनि प्रचारप्रसार गर्न नपाउने व्यवस्था रहेको छ ।

चितवन-२, तनहुँ-१ र बारा-२ मा उपनिर्वाचन हुँदैछ ।