३ कार्तिक २०८३, मंगलबार

बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । बुधबार नेपाली बजारमा सुनको मूल्य तीन सयले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ ।

चाँदी प्रतितोला एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ।